सम्पादकीय
कर्णालीप्रदेश किन समृद्ध हुन सकेन भन्ने बहसहरूको उठान हुँदै गर्दा देशमाआमूल परिवर्तन किनभएनभनेर केही असन्तुष्टिहरु पोखिने गर्दछन् । नेपालमा राजनीतिकदलहरू, सरकार चलाउने दलहरू र जनताबाट निर्वाचितभएर गएकाजनप्रतिनिधिहरू सबैलाई परिवर्तन हुननसकेको राम्रोसँग थाहा छ ।...
पुरा पढ्नुहोसहामी सबैमा आफ्नो देशको विकास गर्ने चाहना हुन्छ । त्यो चाहना भित्र सरकारको आन्तरिक आम्दानी, विभिन्न भौतिक पूर्वाधारहरूसँगै उद्योग र कलकारखानाहरूको सञ्चालन पनि महत्वपूर्ण हुन्छ । विश्वमाआफ्नो प्रभुत्वकसरी कायम राख्नेभन्ने सोच गरेका देशहरूले गरेको...
पुरा पढ्नुहोसखेलकुद देशका लागि हो, राष्ट्रका लागि हो, प्रदेश र जिल्लाको पहिचानका लागि हो भन्ने विषयलाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा सुरु हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने बारेमा सम्बन्धित सबै निकायहरूले...
पुरा पढ्नुहोसमुलुकको समग्र आर्थिक, सामाजिक परिवर्तनको विषय बोकेर लामो समयदेखि आन्दोलनमा होमिएका नेपालका राजनीतिक दलहरुको साझा प्रयासले नेपाल वर्तमान अवस्थामा छ । मुलुकको अवस्था रुपान्तरणका लागि आन्दोलनमा होमिएका दलहरुले ती दलहरुलाई साथ दिने आम नेपालीहरुकै...
पुरा पढ्नुहोसनेपालको समग्र विकासका पक्षहरूलाई केलाउने हो भने हिजोका दिनदेखि परिवर्तनका लागि जे जति कामहरू भएका छन् ती परिवर्तनको हकदारका रूपमा नेपाली जनता रहँदै आएका छन् । लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछिको उपलब्धिलाई कम आंकलनगर्ने छुट कसैलाई...
पुरा पढ्नुहोसविकासको कामको जिम्मा लिएर पनि भनेको समयमा काम नगर्ने निर्माण कम्पनीहरूको सूचीतयार गर्ने हो भने त्यो सूची निकै लामो हुन सक्छ । नेपालको समग्र विकासमा देखिएको एउटा चुनौती भनेको कामको जिम्मा लिने तर,भनेको समयमा...
पुरा पढ्नुहोसदेश बन्ने विषय भनेको देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक विषयको प्रभावकारी रूपमा विकास हुनु हो । देश बनेन भनेर गरिएका विभिन्न विषयहरूलाई प्रभावकारी बनाउनका लागि सरकारले निर्माण गरेका कानुनहरूको विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने...
पुरा पढ्नुहोसपछिल्ला वर्षहरु तीनै तहका सरकारमा योजना छनोटदेखि कार्यान्वयनको चरणसम्म बेथितिका चाङ रहेका छन् । जथाभावी योजना छनोट गरेर बजेट बाँड्ने प्रवृत्ति संस्कार जस्तै बनेको छ । अधिकांश स्थानीय तह, प्रदेश र संघीय सरकारले हचुवाकै...
पुरा पढ्नुहोसनेपाल सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेश सभामा सम्बोधनगर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीले सम्बोधनका लागि गरेको आग्रह स्वीकार गर्दै केपी शर्मा ओलीले यही फागुन २३ गते सम्बोधन गर्ने विषयलाई ध्यानमा राखेर कर्णालीको...
पुरा पढ्नुहोसनेपालमा देखिएका धेरै समस्या मध्ये धेरै चुनौतीको रूपमा रहेको एउटा समस्या हो,लागु औषध ओसार पसार र यसको प्रयोग । नेपालको पहाडी जिल्लाहरूमा समेत लागु औषधको प्रयोगमा युवायुवतीहरूको संख्या तीब्रबन्दै गएको छ । भविष्यका कर्णधार...
पुरा पढ्नुहोस

